 
	    काठमाडौं, असार ४ । प्रतिनिधी सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले पुराना रुख प्रयोग बढाउने र काठको आयात रोक्न वन मन्त्रालयलाई निर्देशन दिएको छ ।
समितिको बिहीबार बसेको बैठकमा समितिकी सभापत्ति पुर्ण कुमारी सुवेदीले विदेशबाट काठ आयात भईरहेको र ति काठको प्रयोग कम गर्न स्वदेशकै जंगलबाट पुराना रुख काठको प्रयोग बढाउन वन मन्त्रालयलाई निर्देशन दिइन् ।
यो समयमा तस्कर समेत बढिरहेको भन्दै उनले तस्करी गर्नेलाई कारवाहीको दायरामा ल्याउन र तस्करी नियन्त्रण गर्न मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।
लकडाउनको समयमा ६ वटा कस्तुरी समेत चोरी भएको तथा वन विनाश समेत भएको भन्दै वन मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीले यसमा ध्यानाकर्षण भएको जानकारी दिए ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्