Logo २९ कार्तिक २०८२, शनिबार | Sun Nov 16 2025


बच्चा जन्माएर कुलोमा बगाउने ‘कुमारी आमा’ र उनका प्रेमी पक्राउ


0
Shares

काठमाडौं, असोज १७ । बच्चा जन्माएर कुलोमा बगाएको अभियोगमा पर्वतकी एक कुमारी आमा र उनका प्रेमी पुर्पक्षका लागि थुनामा परेका छन् ।

फलेवास नगरपालिका १०, कुर्घाकी १७ वर्षीया अविवाहित ती युवती र सोही ठाउँ बस्ने उनका प्रेमी मनबहादुर मल्ल पर्वत जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा परेका हुन् ।

ती युवतीले गत भदौ १८ गते राति आफ्नै घरमा शिशुलाई जन्माएर घर नजिकै रहेको नहरमा फालेकी थिइन् । –नेपाल समाचारपत्र दैनिकबाट