Logo २१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026


उदयपुरको कटारी नगरपालिका ३ मा राेकिएकाे मतदान पुन: सुरु


195
Shares

उदयपुर ।
उदयपुरको कटारी नगरपालिका ३ मा बिहान प्रहरीको गोली लागेर एक मत पेटिकामा क्षेती पुगेको भएता पनि तत्काल मत पेटिका परिवर्तन गरि मतदान सुरु भएको थियो ।

त्यस पछि अन्य स्थानमा सामान्य स्थितिमा मतदान भैरहेको छ । दिनको १ बजे सम्ममा उदयपुरमा ३२ प्रतिशत मतदान भएको छ भने । क्षेत्र नं १ मा ३५ प्रतिशत र दुई मा २८ प्रतिशत मतदान भएको छ ।

उदयपुरमा २ लाख ३८ हजार ९ सय २६ मतदाता रहेका छन । जसमा क्षेत्र नं १ मा १ लाख ४२ हजार ८ सय ४ र क्षेत्र नं २ मा ९६ हजार १ सय २२ मतदाता रहेका छन ।