Logo २१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026


अर्घाखाँची कारागारमा मतदान सम्पन्न


65
Shares

सागर महत,अर्घाखाँची ।
अर्घाखाँची जिल्ला कारागारमा रहेको अस्थायी मतदान सम्पन्न भएको छ।

उक्त केन्द्रमा सत प्रतिशत मत खसेको ले मतदान सम्पन्न भएको हो। 
कारागारमा रहेका ३३ मतदाता र निर्वाचनमा खटिएका ३ जना गरी जम्मा ३६ मत खसेकोले मतपेटिका मुख्य निर्वाचन कार्यालयमा ल्याउने काम सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले जानकारी दिनुभयो।