Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


बलिउड अभिनेत्री सन्नी लियोनी काठमाडौंमा


1.4k
Shares

काठमाडाैं ।

बलिउड अभिनेत्री सन्नी लियोनी शनिबार काठमाडौं आइपुगेकी छन् । होटल बाराहीले सञ्चालनमा ल्याएको बादशाह क्यासिनोमा प्रस्तुति दिन उनी नेपाल आएकी हुन् ।

Skip This