Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


साउदीमा विदेशी नागरिकका लागि मदिरा खरिदमा प्रतिबन्ध खुकुलो


4.5k
Shares

एजेन्सी। साउदी अरबले केही विदेशी बासीन्दाहरूको लागि रक्सी खरिदमा प्रतिबन्धहरू खुकुलो पारेको छ।

साउदी अरबमा कार्यरत विदेशी कूटनीतिज्ञ र प्रिमियम भिसाधारकहरूले सरकारले हालैका दिनहरूमा रक्सी बिक्रीको बारेमा कुनै बयान नदिएको बताएका हुन्। तर स्रोतका अनुसार तथाकथित प्रिमियम आवासीय दर्जा भएका गैर-मुस्लिम व्यक्तिहरूले अब रियादमा रहेको देशको एक मात्र मदिरा पसलमा रक्सी किन्न पाउने उनीहरूले बताएका छन् ।

यस अघि कूटनीतिज्ञहरूका लागि मात्र खुला रहने गरेको थियो।