Logo १ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 13 2026


काँग्रेस केन्द्रिय कार्य समितिको बैठक बस्दै


78
Shares

काठमाडौं ।

नेपाली काँग्रेस केन्द्रिय कार्य समितिको बैठक आज पनि बस्दैछ ।

तिहार अगाडिबाट जारी केन्द्रिय समितिको बैठक अझै सकिएको छैन । बैठकमा महाधिवेशनको मिति तय गर्नुपर्ने मागले प्राथमिकता पाएको छ ।

नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन गर्नुपर्ने माग अधिकांश सदस्यहरुको रहेको छ । तर संस्थापन पक्षधरहरुले वैशाखमा महाधिवेशन गर्दा राम्रो हुने धारणा राख्दै आएका छन् ।