
काठमाडाैं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी रहेकाे छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा अहिले बैठक जारी रहेकाे हाे । साेही बैठकमा समसामयिक राजनीति विषय वस्तुमा केन्दित भएर छलफल हुने भएकाे छ।
साथै जेनजी पुस्ताको आन्दोलनपछिको परिस्थिति र आगामी निर्वाचन सम्बन्धमा पनि छलफल हुने भएकाे हाे । साथै चाडपर्व, राष्ट्रिय सभाको निर्वाचनका सम्बन्धमा पनि छलफल हुने माओवादी केेन्द्रले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्