Logo २२ भाद्र २०८२, आइतबार | Sun Sep 7 2025


मिटर ब्याजपीडित फेरि आन्दोलनमा उत्रिए


130
Shares

काठमाडाैं । मिटर ब्याज पीडित फेरि आन्दोलनमा उत्रिएका छन् ।

आफ्ना मागहरु सम्बोधन गर्न सरकारले बेवास्ता गरेपछि मिटर ब्याजविरुद्ध संघर्ष समितिको अगुवाईमा उनीहरु आन्दोलित भएका हुन् । उनीहरुले काठमाडौंको माईतीघर मण्डलामा आइतबार प्रदर्शन गरेका हुन् ।

जाली तमसुक खारेज गरी मिटर ब्याज साहुलाई कारबाही गर्नुपर्ने उनीहरुको माग छ । मिटिर ब्याज तिर्न नसक्दा गुमेको जग्गा फिर्ता दिनुपर्ने समेत उनीहरुको माग थियाे ।