Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


विधायन व्यवस्थापन समितिको बैठक बस्दै


0
Shares

काठमाडौं । आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठक मंगलबार बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्नेछ ।

आज बस्ने बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल हुनेछ ।