काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक आज पनि जारी छ ।
बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गर्नुभएको राजनीतिक र सांगठनिक प्रतिवेदनउपर केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखिरहेका छन् । अहिलेसम्म ८० जना केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्