Logo ३० आश्विन २०८२, बिहिबार | Thu Oct 16 2025


अमेरिकाको न्यु ओर्लिन्स शहरमा गाडी कुदाउँदा कम्तिमा १० जनाको मृत्यु


0
Shares

एजेन्सी । अमेरिकाको लुजियाना राज्यको न्यु ओर्लिन्स शहरमा नयाँ वर्षको कार्यक्रम मनाईरहेकाहरुको भीडमा एउटा कार कुदाउँदा कम्तिमा दश जनाको मृत्यु भएको छ ।

घटनामा ३० जना बढी घाइते भएका छन् ।