Logo १२ चैत्र २०८२, बिहिबार | Fri Mar 27 2026


राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै


0
Shares

काठमाडौं । आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ । बैठक मध्यान्ह सवा १२ बजे बस्नेछ ।

बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन,२०४८ लाई संशोधन गर्न बनेको विधेयकका सम्वन्धमा छलफल हुनेछ ।