 
	    काठमाडौं । ‘मिस्टर सुप्रानेसनल २०२४’को प्रतियोगिताको फिनाले बिहीबार (आज) पोल्याण्डको नोभे सोन्चमा हुँदैछ ।
‘मिस्टर सुप्रानेसनल २०२४’ प्रतियोगिताको फिनाले कार्यक्रमको प्रत्यक्ष प्रसारण ईमेज च्यानल टेलिभिजनले आज राति ११:४५ बजे गर्दै छ ।
‘मिस्टर सुप्रानेसनल नेपाल २०२४’का विजेता धिरोजकाजी बस्नेतले मिस्टर सुप्रा नेसनलमा नेपाललाई प्रतिनिधित्व गर्ने छन् ।

धिरोज राष्ट्रिय भलिवल खेलाडी पनि हुन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्