
काठमाडौं । आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ ।
बैठक शुक्रबार बिहान ११ बजेबाट सिंहदरबारस्थित समितिको कार्यकक्षमा बस्नेछ ।
बैठकमा नेपाली सेनाले बनाउँदै गरेको द्रुतमार्ग र अन्य सडक सम्बन्धमा छलफल हुने जनाइएको छ ।
8:36 am, Fri, 19 April 24
काठमाडौं । आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ ।
बैठक शुक्रबार बिहान ११ बजेबाट सिंहदरबारस्थित समितिको कार्यकक्षमा बस्नेछ ।
बैठकमा नेपाली सेनाले बनाउँदै गरेको द्रुतमार्ग र अन्य सडक सम्बन्धमा छलफल हुने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्