१३ असार २०८२, शुक्रबार | Fri Jun 27 2025


टि २० सिरिज : नेपाल र नामिबिया भिड्दै


3.978k
Shares

काठमाडौं । आजबाट टि २० त्रिकोणात्मक सिरिजका खेलहरु शुरु हुँदैछन् । पहिलो खेलमा नेपाल र नामिबियाबीच प्रतिष्पर्धा हुँदैछ ।

कीर्तिपुरमा बिहान साढे ११ बजेदेखि शुरु हुने खेलमा पहिलो खेलमा नामिबिया र नेपाल भिड्न लागेका हुन् ।

नेपाल र नामिबियासँगै नेदरल्याण्ड पनि रहेका छ । आईसिसी विश्वकप लिग २ को एकदिवसीय सिरिजपछि टि २० सिरिज हुन लागेको हो ।