११ फाल्गुन २०८०, शुक्रबार | Fri Feb 23 2024


प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेटवार्ता


936
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

मंगलबार सिंहदरबारमा भेटवार्ता भएको जानकारी प्रधानमन्त्रीको सचिवालयले जनाएको हो ।