
काठमाडाैं । काठमाडौं ७ वटा सवारी साधन एकआपसमा ठोक्किएर दुर्घटना भएकाे छ ।
धुम्बाराहीस्थित चप्पल कारखाना चोकमा ७ वटा सवारी साधन एकआपसमा ठोक्किएकाे हाे ।
प्रहरीका अनुसार दुर्घटनामा परी ८ जना घाइते भएका छन् ।
प्रहरी वृत महाराजगन्जका अनुसार घाइते मध्ये एक जनाकाे अवस्था गम्भीर रहकाे छ ।
प्रतिक्रिया दिनुहोस्