
धनकुटा । धनकुटामा सामुदायिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ ।
धनकुटाको साँगुरीगढी गाउँपालिका– ३ का ८ वटा सामुदायिक विद्यालयका ३२८ विद्यार्थीलाई न्यानो कपडासहित शैक्षिक सामाग्री वितरण गरिएको हो ।
हिमालय बैंक लिमिटेड धरान शाखाको सहकार्यमा सेवक अभियान धरानले विद्यालय पोशाकको न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गरेको हो ।
प्रतिक्रिया दिनुहोस्