 
	    काठमाडौं । नेकपा माओवादी केन्द्र सरकारमा सहभागी भएसँगै मधेस प्रदेश सकारले पूर्णता पाएको छ ।
माओवादीबाट उद्योग पर्यटन तथा वनमन्त्रीमा सुनिता यादव र राज्यमन्त्रीमा रहबर अन्सारीले शपथ लिएका हुन् ।
मन्त्री यादवलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले शपथ ग्रहण गराउनुभएको छ भने राज्यमन्त्री अन्सारीलाई मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनियताको शपथ गराउनुभएको हो ।
योसँगै मधेस प्रदेशमा तेस्रोपटक मन्त्रिपरिषद् विस्तार भएको छ । यसअघि दुई मन्त्रालय पाए मात्रै सरकारमा जाने भन्दै माओवादी सरकारमा सहभागी भएको थिएन ।
मन्त्री यादव समानुपातिकबाट र राज्यमन्त्री अन्सारी प्रत्यक्षबाट पर्सा क्षेत्र नम्बर– १ को प्रदेश सभा क्षेत्र– १ बाट निर्वाचित भएका हुन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्