बाजुरामा ५.९ म्याग्नेच्युडको भूकम्प « Imagekhabar – Online News Portal of Nepal
२२ माघ २०७९, आईतवार | Sun Feb 5 2023


बाजुरामा ५.९ म्याग्नेच्युडको भूकम्प


273
Shares

काठमाडौं । सुदूरपश्चिममा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुरा केन्द्रबिन्दु बनाएर ५.९ म्याग्नेच्युडको भूकम्प गएको हो ।

सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का बढी महसुस गरिएको छ ।

विस्तृत विवरण आउन बाँकी छ ।