विनिसा पौडेलको ‘मलाई जिन्दगी काट्नु छ’ गीत सार्वजनिक « Imagekhabar – Online News Portal of Nepal
२० माघ २०७९, शुक्रबार | Sat Feb 4 2023


विनिसा पौडेलको ‘मलाई जिन्दगी काट्नु छ’ गीत सार्वजनिक


104
Shares

काठमाडौं । गायिका विनिसा पौडेलको स्वर रहेको मलाई जिन्दगी काट्नु छ‘ बोलको गीत सार्वजनिक गरिएको छ ।

सार्वजनिक गीतको भिडियोमा मेक्सम खाती, विशाल नेपाली, स्मारिका ढकाल, सामरिका ढकालको अभिनय रहेको छ ।

गीतमा विशाल नेपाली, विजय सुनारको शब्द, विशाल नेपालीको सङ्गीत तथा विजेश्वर राज तण्डुकारको एरेन्ज छ ।

भिडियोमा एक प्रेमिल जोडीको रोमान्टिक प्रेम कहानीलाई देखाइएको छ । दिनेश पराजुलीको छायाँकन, अमृत चापागाईँको सम्पादन रहेको भिडियोको निर्देशन विशाल नेपालीले गरेका हुन् ।