२६ बैशाख २०८२, शुक्रबार | Sat May 10 2025


धनकुटाको छथर जोरपाटी गाउँपालिकाको सिँधुवा बजारमा भीषण आगलागी


130
Shares

धनकुटा । धनकुटा जिल्लाको छथर जोरपाटी गाउँपालिका अन्तर्गत सिँधुवा बजारमा भिषण आगलागी भएको छ ।

आगलागीबाट के कति क्षति भएको हो भन्ने विबरण भने आउन बाँकी छ ।

अहिले स्थाथीय र प्रहरीको सहयोगका आगो निभाउने प्रयास जारी छ ।