दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिने जसपाको निर्णय « Imagekhabar – Online News Portal of Nepal
२२ माघ २०७९, आईतवार | Sun Feb 5 2023


दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिने जसपाको निर्णय


247
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको बैठकले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

सोमबार सम्पन्न बैठकले आफ्ना सांसदहरुलाई सरकारको पक्षमा उभिन ह्रवीप लगाउने निर्णय समेत गरेको जनाएको छ ।