
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको बैठकले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ ।
सोमबार सम्पन्न बैठकले आफ्ना सांसदहरुलाई सरकारको पक्षमा उभिन ह्रवीप लगाउने निर्णय समेत गरेको जनाएको छ ।
२५ पुष २०७९, सोमबार २०:४३
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको बैठकले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ ।
सोमबार सम्पन्न बैठकले आफ्ना सांसदहरुलाई सरकारको पक्षमा उभिन ह्रवीप लगाउने निर्णय समेत गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्