चोलेन्द्र शमशेर जबराको पक्षमा प्रदर्शन गर्ने महिला पक्राउ « Imagekhabar – Online News Portal of Nepal
१९ माघ २०७९, बिहीबार | Thu Feb 2 2023


चोलेन्द्र शमशेर जबराको पक्षमा प्रदर्शन गर्ने महिला पक्राउ


4.459k
Shares

काठमाडौं । चोलेन्द्र शमशेर जबराको पक्षमा प्रदर्शन गर्ने एक महिला पक्राउ गरेकी छिन् ।

पक्राउ पर्नेमा अभियन्ता तारा बराल रहेकी छन् ।

बुधबार सर्वोच्च अदालत परिसरमा आएर प्रदर्शन गर्न थालेपछि ती महिलालाई प्रहरीले पक्राउ गरेको हो ।

बरालले सर्वोच्च परिसरमा प्रदर्शन गरिरहेका कानुनव्‍यवसायीहरुमाथि जुत्ता हानेपछि प्रहरीले बराललाई पक्राउ गरेकाे हाे ।