ओली र सिंहबीचकाे भेटले जन्माएको आशंका « Imagekhabar – Online News Portal of Nepal
२५ माघ २०७९, बुधबार | Thu Feb 9 2023


ओली र सिंहबीचकाे भेटले जन्माएको आशंका


429
Shares

काठमाडौं । नेपाली काँग्रेसका नेता तथा काठमाडौं क्षेत्र नम्वर १ बाट निर्वाचित सांसद प्रकाशमान सिंह नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न आइतबार बालकोट पुगेका छन्।

निर्वाचनको परिणाम अन्तिम चरणमा रहेको र नयाँ सरकार बन्ने तयारी भइरहेका बेला प्रधानमन्त्रीको दौडमा रहेका सिंहले ओलीलाई भेटेपछि अनेकन आशंका गरिएको छ ।

ओली र सिंह भेट भएको पुष्टि गरेको एमाले सचिवालयले छफलफलको विषयबारे कुनै जानकारी गराएको छैन ।

यो समाचार आजकाे नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।