मुस्ताङमा काँग्रेसका उम्मेदवार योगेशको अग्रता कायमै « Imagekhabar – Online News Portal of Nepal
१६ मंसिर २०७९, शुक्रबार | Fri Dec 2 2022


मुस्ताङमा काँग्रेसका उम्मेदवार योगेशको अग्रता कायमै


1.274k
Shares

मुस्ताङ । मुस्ताङमा आईतबार सम्पन्न प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनको मतगणना जारी छ ।

जारी मतगणनामा प्रतिनिधि सभा तर्फ नेपाली काँग्रेसका उम्मेदवारले अग्रता लिएका छन् । नेपाली काँग्रेसका योगेश गौचनले २ हजार ३५ मत प्राप्त गर्नु भएको छ भने नेकपा एमालेका उम्मेदवार प्रेम तुलाचनले १ हजार ६५७ मत ल्याउनु भएको छ । मुस्ताङमा प्रतिनिधि सभाको एकमात्र निर्वाचन क्षेत्र रहेको छ भने प्रदेश तर्फ दुई निर्वाचन क्षे त्ररहेका छन् ।