Logo ३ मंसिर २०८२, बुधबार | Wed Nov 19 2025


यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


6.4k
Shares

काठमाडाैं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

त्यस्तै अन्य देशकाे विनिमय दर यस्ताे रहेकाे छ ।