 
	    काठमाडौं । रुसमा प्रदर्शन चर्किएपछि राष्ट्रपति भ्लादिमिर पुटिन कृष्ण सागरको तटमा रहेको आलिसान गोप्य महलमा पुग्नुभएको छ ।
उहाँले युक्रेन युद्धका लागि थप ३ लाख जगेडा सेना भर्ती गर्ने घोषणा गरेपछि विरोध प्रदर्शन सुरू भएको हाे । साेही प्रदर्शन अहिले पनि जारी रहेकाे छ । रुसका ३२ वटा विभिन्न शहरबाट प्रदर्शनमा उत्रेका १ हजार भन्दा बढी मानिसलाई हिरासतमा लिएपछि प्रदर्शन झनै चर्किदै गएको हो ।
रुसले युक्रेनी भू-भागलाई रुसी कानून अनुसार आफ्नो देशमा गाभ्ने प्रयत्न पनि जारी राखेको छ । युक्रेनका ४ क्षेत्र डोनेट्स्क, लुहान्स्क, खेर्सन र जापोरोजियामा अहिले रुसमा गाभिने पक्षमा जनमत संग्रह भईरहेको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्