 
	    अर्घाखाँची । अर्घाखाँचीका ३ वटा स्थानीय तहले आज (बिहिबार) सार्वजनिक बिदा दिएका छन ।
हिन्दु नारीहरुको महान पर्व तथा ऋषिपञ्चमीको अवसर पारेर सन्धिखर्क नगरपालिका, पाणिनी गाउँपालिका र छत्रदेव गाउँपालिकाले बिदा दिएका हुन् ।
बिदाको दिन वडा कार्यालयहरू, संघ संस्था, शिक्षण संस्था र सार्वजनिक संघ संस्था बन्द रहने नगरपालिका तथा गाउँपालिकाले निकालेको विज्ञप्तिमा उल्लेख गरिकाे छ ।



 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्