Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


कक्षा १२ मा नयाँ कार्यविधि, ३५ प्रतिशत नकटाए स्नातक तहमा भर्ना हुन नपाइने


5.5k
Shares

काठमाडौं । कक्षा १२ का विद्यार्थीले लब्धांकपत्रमा ३५ प्रतिशत नकटाए स्नातक तहमा भर्ना हुन नपाउने भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले यो वर्षबाट लेटर ग्रेडिङ पद्धति कार्यविधि-२०७८ लागू गर्ने निर्णय गरेसंगै विद्यालय तहको अन्तिम परीक्षामा ‘नट ग्रेडेड’ (अवर्गीकृत) प्राप्त गरेका विद्यार्थीले स्नातक तहमा भर्ना हुन नपाउने भएका हुन् ।

‘नट ग्रेडेड’ अंक नकटाएसम्म ट्रान्सक्रिप्ट पाउँदैनन् ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।