 
	    दाङ । अहिले देशभर रासायनिक मलको समस्या छ ।
यस प्रकारको समस्या यस वर्षमात्रै भएको होइन, कृषकले रासायनिक मल समयमा वर्षेनी पाउँदैनन् । नेपालमा उत्पादन नहुने र बाह्य देशबाट ल्याउनुपर्दा वर्षेनी किसानहरूले वर्षे खेतीका लागि रासायनिक मलको समस्या भोग्ने गरेका छन् । तर, रासायनिक मलको विकल्पका रुपमा सञ्चालन भएका साना प्राङ्गारिक मल उत्पादन गर्ने कम्पनीहरू भने आर्थिक अभावकै कारण धारासायी अवस्थामा छन् ।
त्यसैका उदाहरणका रुपमा घोराही उपमहानगरपालिका-१७, बेलभारमा २०७१ सालमा स्थापना भएको सूर्य शक्ति जैविक प्राङ्गारिक मल उत्पादन केन्द्र प्रालि हो ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्