बैतडीमा सर्पले डस्दा एक जनाको मृत्यु « Imagekhabar – Online News Portal of Nepal
१९ असार २०७९, आईतवार | Sun Jul 3 2022


बैतडीमा सर्पले डस्दा एक जनाको मृत्यु


1.001k
Shares

बैतडी । सर्पले डस्दा बैतडीमा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सिगास गाउँपालिका–७ नुवाघरका ५५ वर्षीय करे दमाइ रहेकाे प्रहरीले जनाएकाे जनाएकाे छ। घरमै सुतिरहेका बेला शुक्रबार बिहान उनलाई सर्पले डसेकाे हाे ।

सर्पले डसेकाे केहीबेरमै उनकाे मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभएकाे छ ।