थप १० जनामा कोरोना संक्रमण « Imagekhabar – Online News Portal of Nepal
२३ असार २०७९, बिहीबार | Thu Jul 7 2022


थप १० जनामा कोरोना संक्रमण


208
Shares

काठमाडौं । नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ७ सय ६८ जनामा गरिएको परीक्षणमा १० जनामा संक्रमण पुष्टि भएको हो ।

सोमबार १६ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर १ सय ३३ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।