
web pic 
	    काठमाडौं । सिराहाको औरही गाउँपालिका–५ मा शनिबार बेलुकी भारतीय नम्बर प्लेटको मोटरसाइकलको ठक्करबाट पैदलयात्री एक युवतीको मृत्यु भएको छ ।
भारतीय नम्बर प्लेटको मोटरसाइकलले पैदल हिडिरहेकी दासलाई ठक्कर दिँदा औरही गाउँपालिका-१ बस्ने ३० वर्षीया तेतरी देवी दासको मृत्यु भएको हो ।
गम्भीर घाइते भएकी दासको उपचारको क्रममा प्रादेशिक अस्पताल सिरहामा मृत्यु भएको हो ।
मोटरसाइकल सहित चालकलाई जिल्ला प्रहरी कायालय सिरहाले नियन्त्रणमा लिएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्