 
	    काठमाडौं । मनाङको मनाङ ङिस्याङ गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार कान्छा घले विजयी हुनुभएको छ ।
घले ८६१ मत ल्याउनु भएको गाउँपालिका अध्यक्षमा विजयी हुनु भएको हो । घलेका प्रतिद्धन्दी कांग्रेसका उम्मेदवार छिरिङ ओङमा गुरुङ (घले) ७१३ मत ल्याउनु भएको छ । कान्छा यसअघि पनि अध्यक्ष थिए ।
त्यसैगरी सो गाउँपालिकाको उपाध्यक्षमा एमालेकै समर्थनमा उठेका स्वतन्त्र उम्मेदवार छिरिङ गुरुङ ७४४ मत ल्याएर विजयी हुनु भएको छ । उहाँका प्रतिद्वन्द्वी कांग्रेसका रिन्जेन धोर्जे गुरुङले ७१९ मत ल्याउनु भयो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्