
फाइल तस्बिर
काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल १४ औं महाधिवेशनमा संस्थापन इतर पक्षको नेतृत्व गरी सभापतिको प्रत्यासी बन्न चाहन्थे ।
तर शेखर कोइराला प्रकाशमान सिंह उनलाई सभापतिको प्रत्यासीका रुपमा स्विकार्न तयार भएनन ।
संस्थापन इतर समूहबाट शेखर र सिंह दुवैजना सभापतिको प्रतिस्पर्धामा उत्रिए भने अर्का आकाक्षी तत्कालीन महामनत्री शशांक कोइराला उनीहरुको कदमबाट असन्तुष्ट बने ।
यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्