काठमाडौं । करिब ५० वर्ष एउटै पार्टीमा काम गरेका नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र एमालेबाट ८ महिनाअघि विभाजित नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपालबीच व्यक्तिगत रुपमै आरोपप्रत्यारोप चल्दै आएको छ ।
पार्टी विभाजनयता दुई नेताबीच अहिलेसम्मै आरोपप्रत्यारोप चल्दै आएको हो । यो क्रम अझै चल्ने सम्भावना बढेर गएको छ।
यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्