Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


नारायणहिटीभित्र पाँच कार्यालय


143
Shares

काठमाडौं । नारायणहिटी दरबार परिसरमा रहेको परराष्ट्र मन्त्रालय अन्तरगतको राहदानी विभाग त्रिपुरेश्वरमा सरेपछि सो भवनमा ५ निकाय सरेको छ ।

यसअघि प्रधानमन्त्री कार्यालय र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तरगतको कार्यालय राख्ने विषयमा द्धन्द्ध भएको थियो ।

संसकृति मन्त्रालयले हस्तक्षेप गरी आफ्नो मातहतको कार्यालय मात्र राख्ने तयारी गरेको थियो ।

यो समाचार आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।