Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


दोहोरो मारमा स्वदेशी उद्योग


52
Shares

काठमाडौं । सरकारको आयात नियन्त्रणसम्बन्धी नीति तथा रुस र युक्रेनबीच जारी युद्धका कारण स्वदेशी उद्योग दोहोरो मारमा परेका छन ।

व्यवसायीहरुका अनुसार रुस र युक्रेन युद्धका कारण स्वदेशी उद्योगहरुमा एकातर्फ औद्योगिक कच्चा पदार्थको अभाव हुन थालेको छ भने अर्कोतर्फ युद्धकै कारण संसारभर पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि हुँदै ढुवानी लागत समेत बढेको छ ।

व्यवसायीहरुका अनुसार सरकारले आयातमा नगद मार्जिन अनिवार्य गरेका कारण व्यवसायी थप मारमा परेका हुन् ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।