Logo ९ असार २०८३, मंगलबार | Tue Jun 23 2026


एक दशकमा २७ प्रतिशत मात्रै प्रगति


78
Shares

काठमाडौं । सरकारको प्राथमिकताको आयोजनामा रहेको कर्णाली कोरिडाेरको करिब एक दशकमा भौतिक प्रगति २७ प्रतिशत मात्र रहेको छ ।

आर्थिक वर्ष २०६९/ ७० देखि सुरु भएको आयोजनाको आर्थिक वर्ष २०७९/ ८० मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । तर , हालसम्म २७ प्रतिशत मात्रै निर्माण गरिएकाले तोकिएको अवधिमा निर्माण सम्पन्न हुन नसक्ने निश्चित जस्तै देखिएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अधिकारीहरु नै अहिलेको प्रगतिको आधारमा तोकिएको समयमा निर्माण सम्पन्न गर्न कठिन रहेको स्वीकार गर्छन् ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।