Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


क्युआर कोडसहितको भिसा सेवा विस्तार


117
Shares

काठमाडौं । अध्यागमन विभागले मुलुकभरका संबद्ध कार्यालयबाट क्युयार कोडसहितको सिस्टम ‘जेनेरेटेड’ भिसा जारी गर्न थालेको छ ।

विभागले विगत ४५ वर्षदेखि प्रचलनमा रहेको हस्तलिखित भिसाको सट्टा नयाँ क्युआर भिसा प्रर्णालीको सुरुवात गरेको हो । कारोबार