काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा पछिल्लो २ सय दिनदेखि विभिन्न विभाग तथा कार्यलयमा ताला लगाइएको छ ।
कहिले विद्यार्थी संगठन , कहिले प्राध्यापकको मागको सन्दर्भमा,कहिले अस्थायी वा करार शिक्षकका नाममा त्रिवि ठप्प प्रायः छ ।
कर्मचारीहरु आउँछन्, हाजिर गरेर फर्किन्छन् ।
अन्नपूर्ण पोष्ट










प्रतिक्रिया दिनुहोस्