Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


अभिभावकले मापदण्ड नमान्दा बालबालिका संक्रमित


2.6k
Shares

काठमाडौं । कान्तिमा कोभिडका लागि छुट्याइएका २६ बेड भरिएका छन् ।

४ वटा भेन्टिलेटर पनि प्याक छन् । कोभिड बिरामी नवजात शिशुदेखि १३ वर्षसम्मका उचाररत छन् ।

सबै जसो बिरामीमा आफन्त वा अभिभावकबाटै संक्रमण सरेको चिकित्सकहरुको अनुमान छ ।

अस्पतालका निर्देशक डा.अजित रायमाझी भनछन् खोप लगाएका धेरै जसो असभभावकले स्वास्थ्य मापदण्ड पालनामा हेलचेक्र्याई गरे ।

खोप लगाएका कतिपयलाई संक्रमित भए पनि लक्षण नदेखाउन सक्छ ।

बालबालिकामा रोगप्रतिरोधात्मक क्षमता कम हुने भएकाले सजिलै संक्रमण सर्ने गरेको हो ।

अभिभावककै कमजारीका कारण कतिपय बालबालिका अस्पताल आउनु परेको डा. रायमाझीले बताए ।
कान्तिपुर