 
	    काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीको मतगणना जारी रहेको छ । सानेपास्थित कांग्रेस मुख्यालयमा बिहीबार बिहानबाट मतगणना सुरु भएको हो ।
अहिलेसम्म ६ सय मत गन्दा गगन थापाले ३८१ र विश्वप्रकाश शर्माले २२८ मत प्राप्त गरी अग्रता लिई रहनु भएको छ । यसैगरी, प्रदीप पौडेलले २०७, प्रकाशशरण महतले २०१, मिनेन्द्र रिजालले १०१ र डाक्टर राजाराम कार्कीले २८ मत पाउनु भएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्