 
	    काठमाडौं, कात्तिक २६ । नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक शुक्रबार दिउँसो बस्ने भएको छ ।
केन्द्रीय कमिटी बैठकमा लगिने प्रस्तावबारे छलफल गर्न स्थायी कमिटी बैठक बस्न लागेको हो ।
बैठकले विभिन्न पार्टी परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गरेका तथा प्रवेश गर्ने तयारीमा रहेका नेता कार्यकर्ताहरुको जिम्मेवारी र भूमिकाबारे पनि छलफल हुने छ ।
विभिन्न पार्टीबाट आएकाहरुलाई पार्टीमा स्थान दिनेलगायत विभिन्न विषयमा छलफल गर्न शुक्रबार स्थायी कमिटी बैठक बस्दैछ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्