
फाइल तस्वीर
	    उदयपुर । पहिरोले पुरिएर जिल्लामा एक बालकको मृत्यु भएको छ । कटारी नगरपालिका–२ मिलन चोकका ७ वर्षीय बालक कर्ण मगरको पहिरोले पुरिएको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पहिरोले पुरिएर घाइते भएका मगरको उपचारको लागि कटारी अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिनुभयो ।
शुक्रबार दिउँसो साढे १ बजे नजिकै रहेको आँप खहरे खोलामा खेल्ने क्रममा अचाक माथिबाट पहिरो झर्दा उनी ण्शक्त घाइते भएका थिए ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्