 
	    कञ्चनपुर । सुदूरपश्चिमको मौलिक पहिचान बोकेको गौरा पर्व आजदेखि सुरु भएको छ । भाद्र शुक्ल पञ्चमीबाट सुरु हुने गौरा पर्वका क्रममा आजको दिनलाई ‘बिरुडा पञ्चमी’ भन्ने गरिन्छ ।
यस दिन ब्रतालु महिलाले आफ्ना घरमा पाँच प्रकारका अन्न तथा गेडागुडी भिजाएर गौराको शुरुवात गर्ने गर्दछन् । तामा–पित्तलको भाँडोलाई गाईको गोबरले लिपेर गोबर, दुबो, अक्षताले सिङ्गारी त्यसभित्र पञ्चअन्न गहुँ, मास, गहत, गोरस र कलउँको बिरुडा बनाउने प्रचलन छ ।
गौरीको प्रसादका रुपमा लिइने बिरुडालाई पूजाआजाका क्रममा प्रसाद र अक्षताका रुपमा प्रयोग गर्ने चलन छ । गौरा पर्वमा सुदूरपश्चिममा डेउडा खेल्ने चलन रहेपनि कोरोना संक्रमणका कारण गत वर्षदेखि भने डेउडाको रौनक हराएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्