Logo ३० बैशाख २०८३, बुधबार | Wed May 13 2026


नेपाललाई पार्टी दर्ताबाट रोक्ने राष्ट्रपतिको प्रयास असफल


0
Shares

काठमाडौं । राष्ट्रपति विद्या देवी भण्डारीले माधव नेपाललाई बोलाएर दल दर्ता प्रक्रिया रोक्न र ओलीसँग मिलेर पार्टीलाई एकताबद्ध राख्न आग्रह गरेकी छिन् ।

सोमबार दुई घन्टाको भेटवार्तामा ओलीले बारम्बार आफूलाई पार्टीमा कुनै स्थान नरहेको बताएर विभाजनको नेतृत्व गरेको र आत्मालोचित हुने संकेत नदेखाएकाले फर्किने कुनै सम्भावना नरहेको माधवलाई प्रस्ट्याएका थिए ।

माधवले नयाँ पार्टी गठन प्रक्रिया अगाडि बढिसकेपछि २० प्रतिशत पुग्न नदिनका लागि मात्रै १० बुँदे सहमत्ति कार्यान्वयन गर्छु भन्दै ओलीले जालझेल गरेकाले आफूलाई अलिकति पनि विश्वास नरहेको धारणा राखेका थिए । नयाँ पत्रिका