Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


गण्डकीमा विद्यालय बन्द भएका बेला २५ लाखको छात्रवृत्ति


0
Shares

काठमाडौं । गण्डकी प्रदेश सरकारले लकडाउन (विद्यालय बन्द) रहेको बखत २५ लाख छात्रवृत्ति बाँडको छ ।

मुख्यमन्त्री, उच्च शिक्षा प्रोत्साहन छात्रवृत्ति कार्यक्रमबाट ०७६ चैत र असारको बीचमा एक सय विद्यार्थीलाई छात्रवृत्ति लिइएको छ । नयाँ पत्रिका